ओखलढुंगा । आउँदो मंसिर ४ को निर्वाचनका लागि ओखलढुंगा एमालेले उम्मेदवार सिफारिश गरेको छ । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको हो ।
तीनदिनदेखि बसेको निर्वाचन क्षेत्र र जिल्ला कमिटी बैठकले संघीय प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्ष तर्फ अम्बिरबाबु गुरुङ, किशोर अधिकारी र यज्ञराज सुनुवारको नाम सिफारिश भएको एमाले जिल्ला अध्यक्ष शंकर कट्वालले ओखलढुंगाखबरलाई जानकारी दिनुभयो ।
हेरौँ अन्य पदका लागि को को शिफारिस भए ?
प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ -:
1) शकुन्तला राजभण्डारी - महिला खुल्ला
2) चाम्पा राई -जनजाती महिला
3) ओम दयाल बिस्वकर्मा - दलित
२)प्रदेश सभातर्फ -:
(क) निर्वाचन क्षेत्र क
प्रत्यक्ष तर्फ-:
1) मोहन कुमार श्रेष्ठ
2) शंकर कटवाल
3) हर्कबोल राई
समानुपातिक तर्फ-:
1) बल बहादुर परियार - दलित
2) मणिराज राई (वाहिङ) - अल्पसंख्यक/जनजाती
3) पशुपति गुरुङ - महिला (जनजाति)
(ख) निर्वाचन क्षेत्र ख -:
प्रत्यक्ष तर्फ-
1) नानिबाबु बुढाथोकी
2) ज्ञान बहदुर खड्का (जिबी)
समानुपातिक तर्फ -:
1) शान्ता ढुङ्गेल -खुल्ला महिला
2) प्रेम प्रसाद भट्टराई - खुल्ला